Fri. Mar 29th, 2024

रामशरणले मोवाइल हराएको ८ महिना पछि फिर्ता पाए ।


५ भदौ, धादिङ –
हराएको मोवाइल फेला पारी ८ महिनापछि सम्बन्धित व्यक्तिलाई नै जिम्मा लगाइएको छ ।
धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका ७ मा बस्ने रामशरण पन्तले २०७५ पुष १६ गते धादिङवेसिबाट लपाङ जाने क्रममा खष्खय मोवाइल हराएका थिए । मोवाइल हराए लगतै पन्तले प्रहरी कार्यालय धादिङमा मोवाइल खोज गरिदिन निवेदन दिएका थिए ।
पन्तको निवेदको आधारमा हराएको मोवाइल फेला पारी भदौ ५ गते पत्रकार सम्मेलन गरी पन्तलाइ हस्तान्तरण गरिएको हो ।
हराएको मोवाइल फेला परेपछि धेरै खुसि लागेको पन्तले बताए मोवाइल हराएपछि फेला पार्ने आस मारेकोे भए पनि प्रहरीको सक्रियतामा मोवाइल फेला पारेकाले पन्तले प्रहरीलाइ धन्यवाद दिए ।
रामशरणले मोवाइल हराएको ८ महिना पछि फिर्ता पाए ।

About The Author

Loading...

अन्य समाचारहरु: