३ जेठ धादिङ – पौडि खेल्ने क्रममा आइतबार १ जना बालकको मृत्यु भएको छ ।
धादिङ जिल्लाको किराञ्चोक गाविस वडा नं ३, ढुङ्गाना गाउँ निबासी १० बर्षिय बालक धुव्र ढुङ्गाना को घर नजिकै रहेको बेल खोलामा पौडि खेल्ने क्रममा दिउँसो डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि गजुरी लगिएको छ ।
About The Author
Loading...