Fri. Mar 29th, 2024

हार्दिक बधाई तथा शुभकामना

धादिङ मण्डली यातायात प्रालि का संचालक एवं हाम्रा आदरणीय मित्र गोपाल तिवारी समाजवादी पार्टी नेपालको ३ नम्वर प्रदेश सदस्य जस्तो गरिमामय पदमा चयन हुनुभएकोमा यस धादिङ मण्डली यातायात प्रालि खुसी ब्यक्त गर्दछ । समाज रुपान्तरणमा उहाँको राजनैतिक जिवन सफल र सार्थक बनोस, सम्पुर्ण यातायात ब्यवसायीहरुको तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्दै सुखद र सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछाैँ ।

अध्यक्ष एवं धादिङ मण्डली यातायात प्रालि परिवार, धादिङ

About The Author

Loading...

अन्य समाचारहरु: