Thu. Sep 19th, 2019

जुन घरमा प्रेम , सदभाव र सत्कार भेटिन्छ त्यो नै वास्तविक घर हो


१८ भदौ , धादिङ –

  • जीवन बदल्ने पे्ररणादायी भनाइहरु
  • एउटा झुटो कुरा लुकाउन कैयौँ पटक झुट बोल्नुपर्छ ।
  • सत्य सुन्दर हो र सुन्दर नै सत्य हो ।
  • यदि सपना पुरा भैरहेको छैन भने बाटो बदल्नुस , सिदान्त होइन , किनकि रुखले पात बदल्ने गर्छ जरा होइन
  • असफलता झेल्ने आटँ नभएकाहरु सफलताका हकदार हुनै सक्दैनन् ।
  • सम्पति नभएर गरिब भइँदैन , भएको सम्पति नचिनेर गरिब भइन्छ ।
  • केहि झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फादिन्नुस् , तबमात्र तपाईको साथी र्सकले भरिएको बगैचा सुन्दर देखिन्छ ।
  • हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ
  • उज्यालोमा त सबैले साथ दिन खोज्दछ् , तर असल साथी त्यो हो जसले अध्यारोमा पनि साथ दिन्छ ।
  • कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा ध्यान दिनुहुदैन । बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफुप्रति विश्वास गर्छ ।

२०७६ भदौ १८ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: