Fri. Jul 12th, 2024

एमाले नेता माधव कुमार नेपाललाई पितृशोक

Mangal kumar updhya

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शोकमा परेका छन् । उनका पिता ९९ वर्षीय काठमाडौँ मंगलकुमार उपाध्यायको मंगलबार बिहान कोठमाडौँको कोटेश्वरस्थित निवासमा निधन भएको छ ।

नेपालका तीन छोरा माधवकुमार नेपाल, विनोद उपाध्याय र सरोज उपाध्याय तथा तीन छोरी कालिका भण्डारी, इन्दिरा न्यौपाने र वसुधा पोखरेल छन् । नेपाल निवास कोटेश्वरमा आफन्तजन पुग्ने क्रम सुरु भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: