Thu. Sep 19th, 2019

पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यलाई पितृशोक


२३ भदौ, काठमाडौँ –

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ ।

अध्यक्ष आचार्यका पिता यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा निधन भएको हो ।

काठमाडौंको कीर्तिपुरस्थित निवासमा आचार्यका पिताको निधन भएको परिवारले जनाएको छ ।

२०७६ भदौ २३ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: