Thu. Mar 28th, 2024

भाइरल कमला पढ्ने स्कुलमा दोहोरीको घम्साघम्सी

४ असोज , धादिङ –

लोक दोहोरी गाएर चर्चामा आएकी धादिङ बेसी घर भएकी कमला घिमिरेलाई उनी पढ्ने विद्यालयमा सम्मान गरिएको छ । संमानसंगै श्री पशुपति माध्यामिक विद्यालयमा कमलाले आफ्ना साथीहरु र गायक अमृत सापकोटासँग दोहोरी समेत गाउन भ्याईन् ।

कमला र अमृत सापकोटाले पशुपति मा।विका विद्यार्थीहरुसँग गाएको लोक दोहोरी निकै रोचक थियो । दोहोरी गायनपछि चर्चामा आएकी ११ वर्षे वालीका कमलाको जीवनमा परिवर्तनले हरेक दिन पछ्याईरहेको छ । हिन्दुनारीहरुको महान चाड तिज पस्चात दोहोरी गायन फार्फत ११ वर्षीया वालीका कमला सामजीज संजालदेखी लिएर सर्वत्र भाईरल बनेकी छन् ।


२०७६ असोज ४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: