Thu. Mar 28th, 2024

बीच्च बीच्चमा ‘छ माया छपक्कै’को प्रचार

१६ असोज, काठमाडौ –

दीपक(दीपासहित हास्यकलाकारको टोलीले बनाएको पछिल्लो फिल्म ‘छ माया छपक्कै’को प्रचारका लागि नयाँ शैली अपनाएइको छ। यस वर्षको तीजमा निकै चर्चित भएको दुर्गेस थापाको ‘बीच्च बीच्चमा’ भन्ने गीतकै बोलमा ‘छ माया छपक्कै’को टोलीले दुर्गेसलाई प्रचार गीत गाउन लगाएको छ।

‘बीच्च बीच्चमा’ मा गीतमा दुर्गेसले जुन शैलीको म्युजिक भिडियो बनाएका छन्। यसमा पनि त्यही तरिका फलो गरिएको छ। यो फिल्म दशैं लगतै असोज २४ गतेबाट हलहरुमा लाग्ने भनिएको छ। गीतमा भनिएको छ ‘दिदीबहिनी दाजुभाइ, हजुरआमा, हजुरबाऊ, टिकोटोलो लगाएर फिल्म हेर्न जाऊ’।।।

२०७६ असोज १४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: