Thu. Nov 14th, 2019

नेपाली आमाछोरीको अमेरिकामा कार दुर्घटनामा मृत्यु

३० असोज,

स्थानीय अस्पतालमा उपचार भइरहेको छ। स्थानीय कोलम्बस प्रहरीका अनुसार सडक दुर्घटनामा ज्यान गुमाउने दुवै आमा, छोरी हुन्।

अमेरिका स् अमेरिकाको ओहायो राज्यमा गत शनिबार राति भएको सडक दु,र्घटनामा दुई नेपालीको मृ।त्यु भएको छ। ओहायो राज्यस्थित कोलम्बसमा कार दुर्घ।टनामा ४० वर्षीया कुमारी विश्वकर्मा र २४ वर्षिया अन्जु विश्वकर्माको मृ।त्यु भएको हो।

दु।र्घटनामा अन्य चार जना घा।इते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। स्थानीय कोलम्बस प्रहरीका अनुसार सडक दुर्घटनामा ज्यान गुमाउने दुवै आमा, छोरी हुन्। प्रहरीले स्थानीय टेलिभिजनलाई दिएको जानकारी अनुसार २४ वर्षिया अन्जुको घट।नास्थलमै मृ।त्यु भएको हो।

घाइतेमध्ये एक विश्वकर्मा थरकी महिलाको अवस्था गम्भीर छ, उनको स्थानीय माउन्ट कारमिल इस्ट अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दु।र्घटना शनिबार राति करिब १० बजे कोलम्बसको उत्तर पूर्वी बाटोमा भएको हो।

मृ।तक कुमारीले चलाएको टोयोटा क्याम्री कारलाई औडी कार चलाएका व्यक्तिले ठ।क्कर दिएका थिए। अर्को कारमा सवार, चालक र अन्य एक जनाको अवस्था समेत ग।म्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

२०७६ असोज ३० गते प्रकाशित

Loading...