Thu. Mar 28th, 2024

धादिङको धुनिबेसीमा शंकास्पद बस्तु भेटियो

धादिङ, कार्तिक ३

पृथ्वी राजमार्गस्थित धादिङको धुनिबेसी नगरपालिका वडा न ६, चालिसेमा आइतबार बिहान शन्कास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तु बम हुन सक्ने प्रहरीले जनाएको छ ।

सडक कर उठाउने ढाडको काउन्टर पछाडी जेब्रा झोलामा प्रेसर कुकर बम भेटिएको प्रहरीले जानकारी दिए । नेपाली सेनाको टोलिले डिस्फोज गरिसकेको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उक्त बस्तु बिप्लब समुहले राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

२०७६ कार्तिक ३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: