Thu. Nov 14th, 2019

रानी पौवा कप हुने बारे सूचना


यस सल्यानटार युवा बिकास समाज (Salyantar Youth Development Society) द्वारा आयोजित तिहार विशेष प्रथम 7-A side ‘रानी पौवा’ कप मा हजुरहरुको सहभागिता को लागि हार्दिक आमन्त्रण गर्दछौ।

टिम दर्ता शुल्क :४,००० (१००० deposit )
टिम दर्ता गर्ने अन्तिम मिति : कार्तिक ६ गते दिउँसो १२ बजे भित्र
खेल सुरु : ६ गते बाट नै सुरु भै १० गते सम्म चल्नेछ ।
खेलाडी संख्या : ७ं३ जना
स्थान : त्रिपुरासुन्दरी गा.पा १, रानी पौवा खेलमैदान
प्रथम पुरस्कार : ३०,००० रुपैयाँ ट्रफि
द्वितिय पुरस्कार : २०,००० रुपैयाँ
उत्कृष्ट खेलाडी , गोलकिप्पर, डिफेन्डर को लागि उचित पुरस्कार को बेबस्ता गरिएको छ।

थप जानकारी को लागि
सम्पर्क :
लक्ष्मण पाठक . ९८०६५५५६७४
सुशील श्रेष्ठ . ९८२३५४५४५७
सन्जय रिजाल . ९८६१५४७१७५
राजेश रिजाल . ९८४९६१६१९६

Loading...