Tue. Apr 16th, 2024

मिस्टर नेपालीमा धादिङबेसीका साहिल श्रेष्ठको अभिनय

१९ कार्तिक, धादिङ –

मिस्टर नेपाली चलचित्रमा धादिङबेसी धादिङबेसी सुगमटोल निवासी साहिल श्रेष्ठको अभिनय रहेको छ ।

चलचित्रमा नेपाली सिनेमाका चर्चित नायक भुवन केसीको मुख्य अभिनय रहेको छ । ‘मिस्टर नेपाली’ देशभर एकै साथ प्रदर्शन हुने भएको छ ।

परदेशमा रहेपनि मन नेपाली नै हुन्छ भन्ने कथा बोकेको यो ‘मिस्टर नेपाली’ नेपाली फिल्म कार्तिक २९ गते देखि देशभरका हलहरुमा प्रदर्शन हुने भएको हो ।

सानै देखि अभिनयमा रुचि राख्ने धादिङबेसीका साहिले फिल्म परिवारका सबै सदस्य बसेर हेर्न सकिने किसिमको बनेको छ ।

२०७६ कार्तिक १९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: