Thu. Nov 14th, 2019

सुनको मूल्य घट्यो

१९ कार्तिक, धादिङ –

नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार तोलामा २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

आइतबार सुन तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज तेजावी सुन तोलाको ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

२०७६ र्कािर्तक १९ गते प्रकाशित

Loading...