Thu. Mar 28th, 2024

हात्तिको आक्रमणले बाबु छोराको मृत्यु

१ मंसिर चितवन –


चितवन जङ्गली हात्तिको आक्रमणमा परी माडीमा दुईजनाको मृत्यु भएको छ। हात्तिको आक्रमणबाट माडी नगरपालिका १ का ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको मृत्यु भएको भएको हो।

इलाका प्रहरी कार्यालय माडीका अनुसार शनिबार बिहान बाँदरझुला जाने क्रममा माडी नगरपालिका ९ स्थित देउराली ओरालोमा हात्तीले आक्रमण गरेको थियो। उनीहरू सवार लु ३१ प २९११ नम्बरको मोटरसाइकलमा हात्तिले आक्रमण गरेको थियो।

२०७६ मंसिर १ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: