Sun. Jun 15th, 2025

धरहराको पूननिर्माणका लागि युवाहरुको दबाब

dharahara

काठमाडौं – विनाशकारी महाभूकम्पले भत्काएको धरहराको पूननिर्माणका लागि युवाहरुले दबाब दिएका छन् ।

वैशाख १२ गते गएको भूकम्पले काठमाडौँमा रहेको ऐतिहासिक सम्पदा ढलेकोएक महिनापछि धरहरा अगाडि लामबद्ध रुपमा उभिएर युवाहरुले सम्‍पदा पुर्ननिर्माणका लागि दबाब दिएका हुन्। विवेकशील नेपालीले आयोजना गरेको उक्त दबाब अभियानमा युवाहरुले प्रलयकारी भूकम्‍पले ढालेको धरहरालाई जोगाउन सरकारी तवरबाट पहल हुनपर्ने माग गरेका थिए। दबाब स्वरुप उनीहरुले नेपाली झण्डासहित धरहराको वरिपरि घेरा हालेका थिए।

About The Author

अन्य समाचारहरु: