Sat. Dec 14th, 2019

गणेश हिमाल क्याम्पसमा बालबालिका विरुद्ध कसुर र न्यायिक उपचार अन्तक्रिया कार्यक्रम सम्पन्न

४ मंसिर, धादिङ –

वुधवार विहान अन्तरास्ट्रिय वाल दिवशको अवसरमा गणेश हिमाल क्याम्पसमाबालबालिकाका विरुद्धका कसुर र न्यायिक उपचार अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिकाका विरुद्धका कसुर र न्यायिक उपचार अन्तक्रिया कार्यक्रममा माननीय जिल्ला न्यायाधीश, जिल्ला न्यायधिवक्ता,नायव प्रहरी उपरीक्षक, सहायक जिल्ला न्यायधिवक्ता, अदालतमा अधिकारीहरु, वारका पदाधिकारी हरु, प्राध्यापक, पत्रकार लगायतका ब्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि बालबालिकाका विरुद्धका कसुर र न्यायिक उपचार अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

२०७६ मंसिर ४ गते प्रकाशित

Loading...