Sat. Jul 20th, 2024

स्नातक तह तेस्रो वर्षको परीक्षा जेठ ३१ गतेबाट (तालिका सहित)

१३ जेठ धादिङ – त्रिभुवन विश्वविद्यालयले भूकम्पपछि स्थगित गरिएका स्नातक तह तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

जेठ ३१ गतेबाट सञ्चालन हुने गरी परीक्षा तालिका बुधबार सार्वजनिक गरेको हो । बैशाख १२ गते गएको विनाशकारी भूकम्पबा कारण विभिन्न विद्यालयका भवनहरु भत्किएका छन् । त्रिविले सुरक्षित रहेका क्याम्पस भवनलाई मात्र परीक्षा केन्द्र बनाउन निर्देशन दिएको जनाएको छ । शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी, विज्ञान, कानुन संकायमा स्नातक तह तस्रो वर्षमा करिब साढे दुई लाख परीक्षार्थी छन् ।

tu - 3rd routing

About The Author

Loading...

अन्य समाचारहरु: