Sat. Dec 14th, 2019

बैंकमा खाता खोलेर अरुको हस्ताक्षर नक्कल गरी रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ

११ मंसीर , काठमाडौ –

बैंकमा खाता खोलेर अरुको हस्ताक्षर नक्कल गरी रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।विभिन्न बैंकमा खाता खोलेर हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ निकाल्ने ६ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर,काठमाण्डौले जनाएको छ ।

जनता बैंकका खातावाल गोपालमान राजवाहकले आफ्नो खाताबाट मंसिर ८ गते १९ लाख ९९ हजार रुपैयाँ निकालेको मोबाइल मेसेज आएको भन्दै प्रहरीमा उजुरी दिनभएको थियो ।

२०७६ मंसिर ११ गते प्रकाशित

Loading...