Wed. Apr 8th, 2020

टाइमुले छानेका वर्षका १० उत्कृष्ट फिल्म

१५ पुस , काठमाडौ –

वर्ष २०१९ को अन्तिम सातामा यस वर्ष सिनेमाको संसारमा प्राप्त भएक उपलब्धिबारे पनि व्यापक चर्चा भइरहेको छ । यो चर्चामा सबभन्दा बढी खोजी हुने भनेको वर्षका उत्कृष्ट फिल्मको हो।

त्यसमाथि हलिउड र बलिउडजस्ता संसारकै सबभन्दा ठूला फिल्म उद्योगले निर्माण गरेका राम्रा फिल्म कुन् हुन् भनेर फिल्मप्रेमीले खोजी गर्नु स्वभाविक हो। यसै सन्दर्भमा हामीले विश्वप्रसिद्ध ुटाइमु म्यागजिनले छानेका वर्षका १० उत्कृष्ट फिल्को सुचि यहाँ प्रस्तुत गरेका छौं। यो सुचिमा सबै हलिउड फिल्ममात्रै छैनन्। सुचिको पहिलो नम्बरमै स्पेनका चर्चित निर्देशक पेड्रो आल्माडेभोरको फिल्म स्पेनी भाषाको फिल्म छ भने एउटा कोरियन फिल्ममा पनि यसमा छ।

२०७६ पुस १५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: