Fri. Jun 5th, 2020

राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मिनराज कँडेल निर्वाचित


२५ पुस, काठमाडौँ

राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा मीनराज कंडेल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल र कर्णाली प्रदेशको सञ्चालकमा टिका बुढाथोकी पनि निर्विरोध निर्वाचित भएका हुने ।

उपाध्यक्ष पदमा डिल्ली तिवारी, दक्ष पौडेल र रमेश पोख्रेलको उम्मेदवारी परेको छ भने लेखा समिति संयोजक पदमा धर्मदत्त देवकोटा र रविन्द्र के।सी।को उम्मेदवारी परेको छ । महासंघको कुल २५ पदका लागि ८० वटा मनोनयन पत्र दर्ता भएको छ ।

२०७६ पुस २५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: