Thu. Jun 4th, 2020

गल्छी गाउँपालिकाले धुर्मुस सुन्तली फाउन्डेशनलाई सहयोग

२९ पुस , धादिङ –

धुर्मुस सुन्तली फाउन्डेशन रामपुर चितवन निर्माणधिन रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न सहयोग गर्ने भएको छ ।

हास्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेललाई गल्छी गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको छ र उक्त रंगशाला निर्माणका लागि १०० ट्रीपर प्रशोधित वालुवा ९ करिब २० लाख बराबरको सहयोग उपलब्ध गराउने गल्छी गाउँपालिकाले सोमवार निर्णय गरेको छ ।

२०७६ पुुस २९ गते प्रकाशित

Loading...