Sat. Sep 19th, 2020

करिनाको परिवारलाइ धादिङ समाज युएइ बाट १ लाख सहयोग

६ माघ धादिङ –

निलकण्ठ नगरपालिका १२ आँगेटारी करिनाको परिवारलाइ धादिङ समाजबाट रु १ लाख सहयोग जुटेको छ ।
धादिङ समाज युएइको तर्फबाट करिनाको परिवारलाइ रु १ लाख सहयोग प्रदान गरिएको छ ।
नेपाली काँग्रेसका सभापति रमेशप्रसाद धमला र धादिङ समाज युएइका उपाध्यक्ष इश्वर भट्टले साङ्कोष माविमा कार्यक्रम गरी सहयोग हस्तान्तरण गर्नुभएको छ।

२०७६ माघ ६ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: