Tue. Feb 18th, 2020

धादिङ खनियाबास गाउँपालिका स्थित आगो फुक्ने ढुङ्ग्रोले हानेर, एकको हत्या, एक घाईते

८ माघ , धादिङ –

धादिङ खनियाबास गाउँपालिका स्थित दार्खाको घ्याङ्सा आगो फुक्ने ढुङ्ग्रोले हानेर सन्त तामाङको हत्या भएको छ,
भने घाईते रविन तामालाई उपचारको लागि काठमाडौ लगिएको छ ।

घटनामा संलग्न नेत्रावती डब्जोङ १ मार्पाकका राम तामाङ र रोशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार फुटबल प्रतियोगितामा भएको विवादले उग्र रुप लिएपछि यो घटना भएको हो । थप अनुसन्धान जारी छ

२०७६ माघ ८ गते प्रकाशित

Loading...