Sun. Sep 20th, 2020

सुनको मूल्य घट्यो

८ माघ , धादिङ –

बुधबार सुनको मूल्य सामान्य घटेको छ।

आज सुनको मूल्य प्रतितोला रु ५०० ले घटेको हो । मंगलबार प्रतितोला ७५ हजार ३०० मा कारोबार भएको छापावाला सुन अज बुधबार प्रतितोला रु ७४ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचादीँ महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य आज ७४ हजार ५०० रुपैयाँ कायम गरिएको छ।

यस्तै, मंगलबार चाँदीको मूल्य तोलाको रु १५ ले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२०७६ माघ ८ गते प्रकाशित

Loading...