Sat. May 4th, 2024

गंगाजमुना गाउँपालिकामा लैङगिक हिंसा न्युनिकरण अन्तर्क्रिया कार्यक्रम सम्पन्न

१ फागुन , धादिङ –

गंगाजमुना गाउँपालिकामा प्रहरी समुदाय साझेदारी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा ‚ लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समिति धादिङ र गंगाजमुना गाउँपालिका कार्यालयको संयुक्त आयोजनामा गंगाजमुना गाउँपालिकाम ५ फुलखर्क स्थितमा गंगाजमुना गाउँपालिका स्तरिय लैगिंक हिंसा नियन्त्रण संजाल समितिको पदाधिकारीहरुसँग अन्तर्क्रिया कार्यक्रम गरी पालिका स्तरिय पदाधिकारीहरु समेत पुनर्गठन गरिएको हो ।

यस कार्यक्रममा गंगाजमुना गाउँपालिकाका उपप्रमुख एञ्जिता तामाङ‚ जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक जयन्ती थापा र महिला अधिकारकर्मी गायत्री खतिवडाले संजाल समितिको बारेमा जानकारी दिए ।

२०७६ फागुन १ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: