Wed. Jan 22nd, 2025

चट्याङले लागेर मकवानपुरमा एक जनाको मृत्यु

chytan
२१ जेठ, मकवानपुर – मकवानपुरको फापरवारी गाविस वडा नं ४ मा विहिबार विहान चट्याङ लगेर एक जनाको मृत्यू भएको छ भने एक जना घाईते भएका छन ।

विहान ५ तिर परेको चट्याङ लागेर फापर वारी गाविस वडा ४ का ४८ वर्षका नर बहादुर तितुङको मृत्य भएको हो । उपचारका लागि स्वास्थ्य संस्था लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते हुनेमा वडा नं ४ वस्ने ५९ वर्षकोे जित बहादुर लोप्चन रहेका छन ।

About The Author

अन्य समाचारहरु: