Fri. Mar 29th, 2024

समाजमा हुने हिंसा न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम

६ फागुन , धादिङ –

समुदाय प्रहरी साझेदारीमा समाजमा हुने हिंसा न्यूनिकरण सम्बन्धी जनचेतना कार्यक्रम गरिएको छ ।
कार्यक्रम अन्तर्गत प्र । चौ टोड्केद्वारा नेत्रावती गा ।पा ।४ श्री कन्यादेबी आ।बि।‚ प्र । चौ सर्तुङद्वारा रुवीभ्याली गा । पा ।३ सेर्तुङ र प्र । चौ मार्पाकद्वारा नेत्रावती गा ।पा ।१ मार्पाक बजार स्थितमा स्थानियवासीहरु लगायतको उपस्थितिमा महिला हिंसा‚ लैंगिक हिंसा, बालविवाह‚ बालयौन दुर्व्यवहार, मानव बेचबिखन नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको छ ।

२०७६ फागुन ६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: