Fri. Mar 29th, 2024

७० औँ प्रजातन्त्र दिवसको अवसरमा बजार सरसफाई

७ फागुन , धादिङ –

वुधवार ७० औँ प्रजातन्त्र दिवसको अवसरमाबजार सरसफाई कार्यक्रम गरिएको छ ।

७० औँ प्रजातन्त्र दिवस मुल समारोह समिति धादिङको आयोजनामा विभिन्न सरकारी कार्यालयहरु‚ संघ सस्थाहरु‚ नेपाल प्रहरी लगायत अन्य सुरक्षाकर्मीहरु‚ उधोग वाणिज्य संघ‚ टोल सुधार समितिहरु‚ सोसियल भोलेन्टियरहरु र नगरवासीहरुको सहभागितामा नीलकण्ठ नगरपालिका वडा नं।३ धादिङवेसीमा बजार सरसफाई कार्यक्रम गरिएको छ ।

२०७६ फागुन ७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: