Thu. Apr 9th, 2020

लागु औषध नियन्त्रण सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन

११ फागुन , धादिङ –

समुदाय(प्रहरी साझेदारीमा लागु औषध नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम संचालन गरिएको छ ।

कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय खानिखोलाद्वारा धुनिबेशी न।पा।८ खानिखोला‚ प्रहरी चौकी महादेबबेशीद्वारा थाक्रे गा।पा।२ महादेबबेशी‚ प्रहरी चौकी जिबनपुरद्वारा धुनिबेशी न।पा।५ पण्डितपौवा‚ अस्थायी प्रहरी पोष्ट खत्रिपौवाद्वारा धुनिबेशी न।पा।९ खत्रिपौवा‚ अस्थायी प्रहरी पोष्ट हाप्सेचौरद्वारा थाक्रे गा।पा।७ हाप्सेचौर र प्रहरी चौकी मलेखुद्वारा बेनिघाट रोराङ गा।पा।३ मलेखु स्थितमा लागु औषध सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरिएको हो ।

२०७६ फागुन ११ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: