Sat. Jun 6th, 2020

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो


९ जेठ, काठमडौँ–

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला, काठमाडौँ र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षण अनुसार शुक्रबार बिहान ३० जनामा कोरोना पुष्टि भएको छ ।

२०७७ जेठ ९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: