Fri. Mar 29th, 2024

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २८६६ पुग्यो, मृत्यु हुने १७ जना

१ भदौँ, धादिङ–


बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ८ सय ६६ पुगेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार आईतबार प्रदेशको ७ जिल्लामा २ सय ५ जनामा कोरोना पुष्टि भए संगै सक्रमितको संख्या २ हजार ८ सय ६६ पुगेको हो ।

यसैगरि प्रदेशमा हालसम्म १७ संक्रमितको मृत्यु भएको छ भने ६ सय ५४ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।


२०७७ भदौ १ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: