Wed. Sep 23rd, 2020

धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि


२३ भदौ, धादिङ–


धादिङका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरु गल्छी गाउँपालिका र गंगाजमुना गाउँपालिकाका छन् ।

गल्छी गाउँपालिका वडा नं ७ का २०, २४, २५, २९, २९ र ३९ वर्षीय पुरुष र गंगाजमुना गाउँपालिका वडा नं ५ का २४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए ।

धादिङमा यो संँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ सय ७८ पुगेको छ ।

२०७७ भदौ २३ गते प्रकाशित

Loading...