Sat. Oct 31st, 2020

धादिङमा थप एक जनाको कारोनावाट मृत्यु

२६ असोज, धादिङ –

धादिङमा थप एक जनाको मृत्यृ भएको छ । धादिङबेसी घर भएका २२ वर्षिय युवुकको कोरोनाका कारण सोमवार मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार कोरोना पुष्टि भए पछि काठमाडौंमा उपचारको क्रममा युवकको मृत्यु भएको हो । यो सँगै धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

२०७७ असोज २६ गते प्रकाशित

Loading...