Thu. Jun 13th, 2024

राखेपको सदस्य सचिवमा शकुन्तला नगरकोटी

sakantula
काठमाडौं –  राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा शकुन्तला नगरकोटीलाई नियुक्त गरिएको छ ।

उहाँले सोमबारबाट जिम्मेवारी सम्हाल्नु भएको हो । एक साताअघि युवराज लामाको चार वर्षे कार्यकाल सकिएपछि रिक्त्त सदस्‍यसचिव पदमा शकुन्तलालाई सदस्यसचिवको काम हेर्ने गरी जिम्मेवारी दिइएको हो । शकुन्ताला परिषद्को सदस्यसचिवको कार्यभार समाल्ने पहिलो महिला सदस्यसचिव हुन् ।

सदस्यसचिवको पदमा एमालेका आधा दर्जनको दाबेदारी भएपछि खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले शकुन्तलालाई निमित्तको जिम्मेवारी दिइएकोहो

About The Author

Loading...

अन्य समाचारहरु: