Mon. Jan 25th, 2021

सहयात्री समाज नेपाल धादिङको कर्मचारी आवश्यकता सम्बन्धि सूचना

(सूचना प्रकासित मिति -२०७७ पौष २९ गते)

त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सहयात्री समाज नेपालद्वारा “कृषि तथा पशुवस्तु उत्पादन र बजारीकरण साझेदारी परियोजना” संचालनका लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

२०७७ पुस २९ गते प्रकाशित

Loading...