
३ फागुन,धादिङ –
धादिङबेसी दिपटोल र निलकण्ठ नगरपालिका १२ जोड्ने थोपल माथि बन्ने पक्की पुल बन्ने भएको छ ।
आइतवार प्रदेश सांसद डा. रामकुमार अधिकारीले शिलान्यास गर्नुभएको छ ।
भौतिक पूर्वाधार मन्त्रालय यातायात पूर्वाधार निर्देशालयको ४ कोड ४२ लाख १४ हजार ९७२ रुपैयाँमा बन्ने तोकिएको समय भित्रमा बनाउन प्रदेश सांसद अधिकारीले ठेकेदार कम्पनीलाई जोशी सफल जे.भी. ले २०७८ साल कार्तिक ९ गते सम्म सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरिएको छ ।
२०७७ फागुन ३ गते प्रकाशित
Loading...