Tue. Apr 20th, 2021

धादिङमा ट्याक्टरले ठक्करबाट बालिकाको मृत्यु


१७ फागुन, धादिङ–


धादिङको ज्वालामुखी गाउँपालिका वडा ३ अमराईमा सोमबार ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

ग १ त १०४१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँका ११ बर्षिया विवेस्ना अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकै खेलिरहेको बेला ट्याक्टरले ठक्कर दिदाँ घाईते भएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

२०७७ फागुन १७ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: