Tue. Apr 20th, 2021

साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता वृद्धि बढाउने प्रधानमन्त्रीको निर्णय

१८ चैत, काठमाडौ –

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन्।

रिपोर्टस क्लबको वार्षिको उत्सव कार्यक्रममा उनले भने, हामी साउन १ गतेदेखि वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता बढाउँछौँ। यो सुन्दा मान्छेहरूलाई अर्को छटपटी भयो होला।

उनले आफूले देश विकासको लहर ल्याएकाले हटाउन खोजेको आरोप लगाए। देश संकटमा पर्‍यो रे कहाँ पर्‍यो देश संकटमा कहाँ पर्यो संघीयतामाथि संकट उनले भने।

नेपाललाई समृद्ध बनाउने अभियानमा आफूहरु लागिरहेको बताए।

२०७७ चैत १८ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: