Tue. Apr 20th, 2021

जिप दुर्घटना हुदा दुईजनाको मृत्यु

२४ चैत , पाल्पा –

पाल्पाको तानसेनमा बोलेरो जिप दुर्घटना हुदा दुईजनाको मृत्य भएको छ।

गएराति साढे १२ बजेको समयमा लु २ च ६३२ नम्बरको कुखुरा बोकेको बोलेरो जिप दुर्घटना हुदा चालक बगनासकाली–४ का विजय खाम्चा र रिब्दीकोट ४ का राज थापाको युनाईटेड मिसन अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७७ चैत २४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: