Tue. Apr 20th, 2021

धादिङको बैरेनीमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

२६ चैत , धादिङ –

धादिङको बैरेनीमा गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बैरेनी गल्छी गाउँपालिका–३ का अन्दाजी ६५ वर्षका वुद्धिबहादुर उपरकोटीलाई बुधबार साँझ नाम नखुलेको गाडीले ठक्कर दिदाँ उपरकोटीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७७ चैत २६ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: