Thu. Mar 28th, 2024

धादिङ अस्पतालका तीन स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण


१७ बैशाख, धादिङ–


जिल्ला अस्पताल धादिङमा कार्यरत तीनजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गत बैशाख १५ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाईएकोमा तीनजना स्वास्थ्यकर्मीको रिपोर्ट पोजिटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिए । स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपनि स्वास्थ्य मापदण्ड पूरा गरेर सबै सेवाहरु प्रवाह गरिरहेको बताइएको छ ।

अस्पतालले तत्काल स्वास्थ्य उपचार गर्नुपर्ने तथा अत्यावश्यक अवस्थामा रहेका सेवाग्राहीहरु मात्र अस्पताल आई भीड कम गराएर कोभिडको जोखिम कम गर्न अनुरोध गरेको छ ।

२०७७ बैशाख १७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: