Fri. Mar 29th, 2024

अस्थायी कोभिड–१९ अस्पताल धादिङलाई स्वास्थ्य सामाग्री सहयोग


१४ जेठ, धादिङ–

धादिङ अस्पतालद्धारा सञ्चालितअस्थायी कोभिड–१९ अस्पताल, धादिङलाई नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

धादिङ अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। त्रिभुवन चन्द्र झाको उपस्तिथिमा नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापति नारायण तिमिल्सिनाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

धादिङ अस्पताल लाई १ थान अक्सिजन कन्सन्टेटर, १ थान निर्मलिकरण स्प्रे मेसिन,५/५ लिटर सेनिटाईजरर र क्लाेरिन ५ थान शब ब्याग,१०० थान ९५ माक्स,१००० थान सर्जिकल माक्स,६० थान डेटाेल साबुन,९ थान १०० एमल सेनिटाईजर,२० वटा अक्सिजन सिलिन्डर भर्न रु २०००० हजार सहित २० थान कम्मल ,१० थान बाल्टी १० थान जग ,२५ थान हनईजिन किट सहयोग उपलब्ध गराइएको छ ।

२०७८ जेठ १४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: