Wed. Sep 22nd, 2021

“सम्पुर्ण धादिङ बासीमा स्वास्थ्य कार्यालय धादिङको अनुरोध”


विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को विभिन्न भेरिएन्टको प्रकोप धादिङ जिल्लामा पनि भूसको आगो झैं फैलिरहेकोले घर वाहिर ननिस्कौ, भिडभाड नगरौ र घर वाहिर निस्कनै परेमा मास्क लगाऔ, सावुन पानीले बेला बेलामा हात धोऔ वा स्यानिटाइजर प्रयोग गरौ र भौतिक दूरी कायम गरौ । कोभिड १९ सम्बन्धि सामाजिक संजाल र समुदायमा भएका सुचनाहरु सबै सहि र सत्य नहुने भएकोले स्वास्थ्य मन्त्रालय र सरकारी निकायवाट प्रेसित सुचनाहरुमा विश्वास गरौ । बाहिरवाट आउने व्यक्तिहरु अनिवार्य १० दिन क्वारेन्टाइन बसौ । सरकारवाट जारी सूचनाको पुर्ण पालना गरौ । स्वास्थ्यमा कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ ।

स्वास्थ्य कार्यालय धादिङ

२०७८ जेठ १५ गते प्रकाशित

Loading...