राधिका अधिकारी
धादिङ- आज साउन महिनाको पहिलो सोमबार । शिव पुजनका लागि फूलमाला र अक्षता बोकेर हिड्नेहरुमा किशोरीदेखि बृद्ध उमेरका पनि देखिए ।
धादिङबेसीस्थित पशुपति मन्दिर र शिव मन्दिरहरुमा अघिल्लो वर्षहरुको भन्दा यस वर्ष केही फरक दृष्य पनि भेटिए । विवाहित महिला पुरुषको जोडी नै मन्दिर पुगेको पनि थुप्रै भेटिए ।
तस्बिरहरु : शंकर श्रेष्ठ
About The Author
Loading...