Fri. Mar 29th, 2024

धादिङमा किन चलेन बस ? (सुन्नुहोस् बद्री सुबेदीसङ्गको कुराकानी)

धादिङ-धादिङका यातायात व्यवसायीहरूले आज यातायात बन्द गरेका छन् । संघीय सरकारले अन्तर प्रदेश चल्ने (लामो दुरीका) सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेपनि प्रदेशभित्र र जिल्लाभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडादर समायोजन नगरेको र संघीय सरकारले गरेकै निर्णयको आधारमा आफुहरुले भाडा समायोजन गर्दा प्रशासनले जरिवाना लगाएको भन्दै व्यवसायीहरुले बस चलाएका छैनन् ।
के भन्छन् त यातायात व्यवसायीहरु ? ग्रामीण यातायात सहकारी संस्था लि.का महासचिव बद्री सुवेदीसंगको टेलिफोन कुराकानी सुन्नुहोस्

About The Author

Loading...

अन्य समाचारहरु: