Tue. Apr 23rd, 2024

आज ‘बक्र इद’ देशभर सार्वजनिक बिदा

धादिङ– सरकारले आज साउन ६ गते सार्वजनिक बिदा दिएको छ ।
मुस्लिम धर्मावलम्बीहरुको पर्व बक्र इदको अवसरमा गृह मन्त्रालयले सूचना निकालेर सार्वजनिक बिदा दिएको जानकारी गराएको छ ।

मन्त्रिपरिषद्को साउन ४ गते सोमबार बसेको बैठकले दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘बक्र इदको अवसरमा साउन ६ गते बुधबार नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु, निकायहरु, बिदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने’ गृहको सूचनामा भनिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: