Fri. Mar 29th, 2024

बागमति प्रदेश सहित देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौ –

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशभर सामान्य बदली रहेको छ।

साथै प्रदेश १, बागमती, गण्डकी र सुदुर पाश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, कर्णाली र सुदुर पश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

About The Author

Loading...

अन्य समाचारहरु: