Fri. Mar 29th, 2024

पोलेको मकै खानुहोस् यस्ता छन् फाइदाहरु

अहिले जताततै मकैको सिजन रहेको छ । अहिले सडक तिर मकै बेच्नेहरुको भिड हुन्छ । अहिलेको समयमा मकै पोलेर बेच्नेहरु प्रशस्त मात्रामा पाइन्छन् । पोलेर होस वा उसिनेर जुन तरिकाबाट खाए पनि मकै एकदमै मिठो एवम् स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।पोलेको मकैमा विशेष गरी फोलिक एसिड,कार्बोहाइड्रेट तथा प्रोटिन जस्ता तत्वहरु पाइन्छ ।

पोलेको मकै खानुका फाइदा यस प्रकार रहेको छ ।

–पोलेको मकै खाने गर्नाले मृर्गौला स्वस्थ हुन्छ ।

–पाचन क्रियालाई सन्तुलित बनाउँछ ।

–मकैमा प्रर्याप्त मात्रामा म्याग्रेसियम,आइरन,कपर,तथा फसफोरस पाइन्छ । जसले हड्डी मजबुत बनाउँछ ।

–पोलेको मकै गर्भवती महिलाको लागि निकै उत्तम आहारा हो । जसमा फोलिक एसिड पाइन्छ ।जसलेको सेवनले गर्भमा रहेको शिशुको पोषणको प्रर्याप्त आपूर्ति हुन्छ ।

–रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नबाट रोक्दछ ।

–मकैको सेवन गर्नाले कब्जियत, अल्सर तथा पेटको क्यानसरको जोखिम कम गर्दछ । 

–मकैको सेवन गर्नाले छाला कोमल हुनका साथै रोगप्रतिरोध क्षमता बढ्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: