Fri. Feb 14th, 2025

सुन चाँदीको मूल्य घट्यो

काठमाडौ –

नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले घटेको छ। बुधबार सुन तोलामा २ सयले घटेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

तेजावी सुनको मूल्य ९० हजार ५ सय रुपैयाँ कायम गरिएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलाको एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

About The Author

अन्य समाचारहरु: