Mon. Apr 21st, 2025

निजामती सेवा दिवसको अवसरमा सिद्धलेकमा वृक्षारोपण र सरसफाई


धादिङ : निजामती सेवा दिवसको अवसरमा धादिङको सिद्धलेक गाउँपालिकामा वृक्षारोपण गरिएको छ ।

१८ औँ निजामती सेवा दिवसको अवसरमा वृक्षारोपण र सरसफाई कार्यक्रम गरिएको हो । कार्यलय परिसरमा विभिन्न प्रकारमा बोटविरुवा रोपिएको हो ।

‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ देशैभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

About The Author

अन्य समाचारहरु: